Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/09/307067286_802379014143687_5533089786041698241_n-768x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर ७ मा बिजया दशमीको शुभकामना आदानप्रदान तथा स्वास्थ्य परिक्षण शिविर संचालन हुने

कपन अनलाइन

काठमाडौँ,असोज ५ । गोकर्णेश्वर नगरपालिका वडा नं ७ मा  बिजया दशमीको  शुभकामना आदानप्रदान तथा स्वास्थ्य परिक्षण शिविर गरिने भएको छ । नेपाल वृद्ध तथा अपांग महिला सेवा केन्द्र जोरपाटीको आयोजना तथा वडा नं ७को सहयोगमा असोज ९ गते आइतबार बिहान ८ बजे देखि अपरान्ह ३ बजे सम्म वडा कार्यालय शिवचोकमा ज्येष्ठ नागरिक.अपांग, अकल महिला तथा अशक्त ब्यक्तिहरुलाई  दशैको शुभकामना तथा स्वास्थ्य शिविर संचालन गरिने भएको हुँदा उक्त शिविरबाट लाभ उठाउन वडा कार्यालयले सार्वजनिक सुचना मार्फत अनुरोध गरेको छ ।साथै शिविरमा आउदा अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने कार्ड लिएर आउन पनि अनुरोध गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।