कागेश्वरी मेलाको अवसरमा आइतवार सार्वजनिक विदा !

कागेश्वरी मेलाको अवसरमा आइतवार सार्वजनिक विदा !

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १७।

कागेश्वरी मनोहरा नगरपालिकाले भदौ शुक्ल अष्ठमी ( कागे  अष्ठमी) का अवसरमा भाद्र १९ गते आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

भाद्र १३ गते बसेको नगरपालिकाको  कार्यपालिका बैठकले नगरपालिकामा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

सुचना :

No description available.

तपाइँको प्रतिक्रिया ।