चन्द्रागिरि नगरपालिका वडा नं ८ मा खुला मदिरा बिक्रि वितरणमा रोक

चन्द्रागिरि नगरपालिका वडा नं ८ मा खुला मदिरा बिक्रि वितरणमा  रोक

कपन अनलाइन

काठमाण्डौ ,साउन ३१।

चन्द्रागिरि नगरपालिका वडा नं ८ ले खुला मदिरा बिक्रि वितरण गर्न तथा प्लाष्टिक जन्य फोहोरमैला जथाभावी
जलाउन रोक लगाउने सार्वजनिक सुचना जारि गरेको  छ।

च.न.पा ८ वडाध्यक्ष रिजाल द्वारा जारि गरिएको उक्त सुचनामा चन्द्रागिरि नगरपालिका वडा नं ८ मा खुला मदिराको सेवनका कारण अपराधिक कृयाकलाय बढेकोले सो को न्युनिकरण तथा रोकथाम गर्नको लागि मिति २०७९।०५।०१ देखि लागु हुने गरि मदिरा ओसार पसार तथा बेचविखनमा रोक लगाउन अनुरोध गरिएको  छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।