बुढानिलकण्ठ नगरपालिका वडा नं १२ फैका चोकमा टेम्पु दुर्घटना

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ फैका चोकमा टेम्पु दुर्घटना

कपन अनलाइन

काठमाण्डौ ,असार १६।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ फैका चोकमा टेम्पु दुर्घटना भएको छ। आज बिहान बा १ ह ३५८४ नम्बरको टेम्पु दुर्घटनामा परेको हो।

उक्त दुर्घटनामा केहि घाइते भएका छन भने कुनै पनि प्रकारको मानवीय क्षेती भएको छैन। घटनाको वारेमा अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।