बुढानिलकण्ठ नगरपालिकामा घर नक्सा पास सम्बन्धि सेवा बन्द हुने

बुढानिलकण्ठ नगरपालिकामा घर नक्सा पास सम्बन्धि सेवा बन्द हुने

कपन अनलाइन

काठमाण्डौ ,असार १३।

बुढानिलकण्ठ नगरपालिकाको घर नक्सा पास सम्बन्धि सेवा १७ दिन  बन्द हुने भएको छ। नगरपालिकाले सुचना जारी गर्दै असार १५ गते देखि ३२ गते सम्म घर नक्सा पास सम्बन्धि सेवा बन्द हुने जानकारी दिएको छ ।

सुचना :

May be an image of text

तपाइँको प्रतिक्रिया ।