आज असार १० गते चन्द्रागिरि नगरपालिकाको सेवा प्रवाह वन्द हुने

आज असार १० गते चन्द्रागिरि नगरपालिकाको सेवा प्रवाह वन्द हुने

कपन अनलाइन

काठमाण्डौ ,असार १०।

आज असार १० गते चन्द्रागिरि नगरपालिकाको सेवा प्रवाह वन्द हुने भएको छ। आज हुने नगरपालिकाको ९ औ नगर सभाका कारण सेवाहरु बन्द हुने नगरपालिकाले सुचना जारी गर्दै जानकारी दिएको छ।

सुचना :

तपाइँको प्रतिक्रिया ।