बुढानिलकण्ठ -१३ चुनिखेल नौलिन भद्रकाली पार्कमा रास्ट्रिय झन्डा राखियो

बुढानिलकण्ठ -१३ चुनिखेल नौलिन भद्रकाली पार्कमा रास्ट्रिय झन्डा राखियो

कपन अनलाइन

काठमाण्डौ ,असार ५ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को  चुनिखेल नौलिन भद्रकाली पार्कमा रास्ट्रिय झन्डा राखिएको छ।

बुढानिलकण्ठ नगरपालिकाका निवर्तमान प्रमुख उद्दव प्रसाद खरेल र वडा नं १३ का अध्यक्ष टिका नारायण श्रेष्ठ ( टिकेस) को उपस्थितिमा सो पार्कमा रास्ट्रिय झन्डा राखिएको हो।

रास्ट्रिय झन्डा राख्दै सो स्थानमा बसेको भद्रकाली संरक्षण समितिको बैठकले सो क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउनका लागि गुरु योजना निर्माण गर्ने तथा चन्दा दाताहरुलाई चाडै नै सम्मान गर्ने निर्णय गरेको थियो ।

 

 

तपाइँको प्रतिक्रिया ।