मानव बेचविखनबाट पिडित प्रभावितहरुसँग प्रभावकारी संचारका लागि पोखरामा शक्ति समुहको अन्तरक्रिया

मानव बेचविखनबाट पिडित प्रभावितहरुसँग प्रभावकारी संचारका लागि पोखरामा शक्ति समुहको अन्तरक्रिया

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २८।

शक्ति समुहको आयोजनामा मानव वेचविखन प्रभावित तथा हिंशा प्रभावित सँग प्रभावकारी संचार विषयमा नेपाल प्रहरीसँग कास्की पोखरामा एक दिने अन्तक्रिया कार्यक्रम संचालन गरिएको छ  ।

मानव वेचविखनका पिडित तथा प्रभावितको न्यायमा सहज पहुँचको लागि संचारको ठुलो भूमिका रहने भएकोले पिडीत प्रभावितसँग प्रभावकारी संचार कसरी गर्न सकिन्छ, यसका अवरोधहरु के–के हुन सक्छन्  र यसलाई न्यूनिकरण कसरी गर्न सकिन्छ ? भन्ने विषयमा अन्तरक्रिया गरिएको  कार्यक्रमको उदेश्य माथि  शक्ति समुहको कार्यकारी निर्देशक बाल कुमारी दर्लामीले प्रकास पारेकी थिइन्।

अधिवक्ता दिलीप कोइरालाले सहजिकरण र निरा दुलालले संचालन गरेको अन्तरक्रिया  कार्यक्रम फ्रि.अ.गर्लको सहयोगमा संचालन  भएको थियो ।

तपाइँको प्रतिक्रिया ।