गोकर्णेश्वर नगरपालिकाको योजना सम्झौता गर्ने समय सिमा तोकिएको बारे सार्वजनिक सुचना

गोकर्णेश्वर नगरपालिकाको  योजना सम्झौता गर्ने समय सिमा तोकिएको बारे सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौँ, जेठ २६।  गोकर्णेश्वर नगरपालिकाले योजना सम्झौता गर्ने समय सिमा तोकिएको बारे सार्वजनिक सुचना जारी गरेको छ। बुधबार प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले जारी गरेको उक्त सुचनामा  गोकर्णेश्वर नगरपालिकाको चालु आर्थिक वर्ष २०७८/७९को स्वीकृत बार्षिक योजनाहरु मध्ये सम्झौता हुन बाँकी रहेका सम्पुर्ण योजनाहरु यहि मिति २०७९ साल जेठ मसान्त  भित्र अनिवार्य रुपमा सम्झौता गर्नु गराउन हुन सम्बन्धित सबैमा नगरपालिकाले अनुरोध गरेको छ ।साथै माथी उल्लेखित सम्झौता हुन बाँकी रहेका योजनाहरु मिति २०७९ जेठ मसान्त पछाडी नगरपालिका बाट सम्झौता नहुने व्यहोरा समेत  सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।