बुढानिलकण्ठ-१२ की सागरिका खड्का “सुप्रा नेसनल” को टपटेनमा , टप सेभेनका लागि भोट अपिल

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १४ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ की सागरिका खड्का “सुप्रा  नेसनल” को टपटेनमा पुगेकी छन। इमेज च्यानलमा प्रसारण हुने मिस्टर एण्ड मिस “सुपर नेसनल” को टप टेनमा पुगेकी खड्काले टप सेभेनका लागि भोट गरिदिनका लागि अपिल गरेकी छन।

त्रि ज्योति मावीबाट एसईई र काठमाण्डौ  वर्ल्ड स्कुलबाट  उच्च शिक्षा प्राप्त गरेकी खड्कालाई भोट गर्नका लागि Mr and Miss super National Events maa गएर इसेवाबाट Contestent No 1 मा भोट गर्न सकिने उनका बुवा गणेश खड्काले जानकारी दिएका छन।

आइतवार हुने फाइनलमा बुढानिलकण्ठकी खड्कालाई पुर्याउन सहयोगका लागि आग्रह गर्दै उनका काका तथा नेपाली कांग्रेस बुढानिलकण्ठका सह सचिव कुमार खडकाले पनि भोट अपिल गरेका छन ।

भोट गर्ने तरिका :

May be an image of 1 person and text that says '12:26 Ganesh Khadkau Active Now MISTER MISS NATIONAL Mr. avdMIsEsANational.. VOTING CODE 1 SAGARIKA KHADKA Miss National 2022 About SAGA KA KHADKA View More Choose Package Vote Select More Vote Now Edit'

May be an image of text that says '12:08 GaneshKhadka Ganesh 66% Topup Electricity Khanepani Internet ยิง Airlines Govt. Payment Intl. Airlines Cable Car Sahakari Deposit TV Education Fee Insurance Recharge Health Bus Ticket Cashout Movies Voting And Events nline ment Financial Services FeW Less Link BANK ACCOUNT to eSewa Sewa Rs. Home Statement Scan Pay My Payment Offers'

 

तपाइँको प्रतिक्रिया ।