बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले कुन वडामा कति मत पाए ?

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ५।

बुढानीलकण्ठ नगरपालिकामा प्रमुख तथा उपप्रमुखमा नेकपा (एमाले) का मिठाराम अधिकारी र अनिता लामा निर्वाचित भएका छन् ।

वडा नं १ देखि १३ सम्म प्रतिद्वन्दी रहेका नेपाली कांग्रेसका विनोद चालिसे सँगको पर्तिस्पर्धामा २,७३८  मत अन्तर सहित  विजयी भएका हुन् । मिठाराम अधिकारीले कुल मत १४,२५० प्राप्त गरेका थिए भने चालिसेले  ११,५१२ मत प्राप्त गरेका थिए।

अधिकारीले कुन वडामा कति मत पाए ?

May be an image of text that says 'वडा बूढानीलकण्ठ नगरपालिकाका लागि नगरका प्रमुख रउपप्रमुख निर्वाचितको कुल मत परिणाम कुलखसेको प्रमुख (मिठाराम अधिकारी) उपप्रमुख (अनिता लामा) मत १४९६ २५८३ १९५१ २२९७ १४७० १८९८ १६८१ ३२३४ २५३७ ५१३० ३५९१ ३२८० ३३१६ ३४४६४ १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ कूल मत परिणाम ७७८ ८५८ ४१३ ७२१ ४३८ ७३८ ७८२ १३५३ ८९४ २६३७ ११४९ १४५९ २०३० १४२५० ८१२ १०२३ ५८२ ७३५ ५०२ ७४७ ८२૨ १३४५ ८१३ २५०४ १३९८ १३६० १६७१ १४३१४'

तपाइँको प्रतिक्रिया ।