बुढानिलकण्ठ नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमालेको फराकिलो अग्रता ,कति छ मत अन्तर ?

बुढानिलकण्ठ नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमालेको फराकिलो अग्रता  ,कति छ मत अन्तर ?

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ३  ।

बुढानिलकण्ठ नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमालेले अग्रता फराकिलो बनाएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १०  मा नेकपा एमालेको प्यानल विजयी भए संगै नगर प्रमुख र उपप्रमुखमा अग्रता बढेको हो।

हाल सम्म २४६८७  मत गन्दा नेकपा एमालेका मिठाराम अधिकारीले ९६१३  मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका बिनोद चालिसेले ७७५८  मत प्राप्त गरेका छन । प्रमुख पदमा १८६५   मत अन्तर रहेको छ ।

त्यस्तै नगर उपप्रमुख पदमा नेकाप एमालेकी उम्मेदवार अनिता लामाले ९९०४  मत प्राप्त गरेकी छन भने नेपाली कांग्रेसकी रमिला वाग्लेले ८१८९  मत प्राप्त गरेकी छन।  उपप्रमुखमा १७१५  मत अन्तर रहेको छ ।

कति छ मत अन्तर ?

May be an image of text that says 'मेयर उप-मेयर मेयर र उपमेयर को हाल सम्मको नतिजा सुर्य रुख कलम लौरो हलो ह.हतोडा ९६२३ ७७५८ १८२१ १११० ८२० ४२७ ९९०४ ८१८९ १४३५ B ९७० ५४७ हाल सम्म २४,६८७ मतगणना हुँदाको नतिजा मेयर पदमा बदर मतहरु: २६२० उप-मेयर पदमा बदर मतहरु: ३२०८ वडा नं १ देखि १० सम्मको मतगणना भयो, वडा नं ११ को जारी तराजु कार २८ २८ १५'

तपाइँको प्रतिक्रिया ।