छ वडाको मत परिणाम आउँदा बुढानीलकण्ठको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसको अग्रता

छ वडाको मत परिणाम आउँदा बुढानीलकण्ठको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसको अग्रता

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २ ।

बुढानीलकण्ठ नगरपालिकामा हालसम्मको नतिजा अनुसार प्रमुख  र उप प्रमुख  पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

शुक्रबार राति देखि सुरु भएको मतगणनाको हालसम्म वडा नं १, २, ३ , ४,५ र ६  को मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले अग्रता लिएको हो।

हेर्नुहोस्  कस्तो छ मत परिणाम:

May be an image of text that says 'मेयर र उपमेयर को हाल सम्मको नतिजा रुख सुर्य कलम लौरो हलो हसियाँ मेयर ४०११ ३९५६ १४८८ ७४३ २६७ १०३ उप-मेयर ४४५६ ४४२० ९१७ NEWS ३५० १४७ budhanilkantha.news हाल सम्म ६ वटा वडा को ११६९५ मतगणना हुँदाको नतिजा हाल सम्मको बदर मतहरु १०९+'

तपाइँको प्रतिक्रिया ।