कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ को पछिल्लो मत गणना : नेकपा एमालेको अग्रता कायमै

कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ को पछिल्लो मत गणना : नेकपा एमालेको अग्रता कायमै

कपन अनलाइन

काठमाडौँ, जेष्ठ १ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ को पछिल्लो मत गणना अनुसार नेकपा एमाले अग्रता कायम गरेको छ।  बिहान ६:३०    बजे सम्मको मत गणना अनुसार कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ मा नेकपा एमालेका मेयर उम्मेदवारले १०८५ मत ल्याएका छन भने प्रतिस्पर्धी गठबन्धन बाट नेपाली कांग्रेसले ९३६  मत ल्याएका छन। त्यसै गरि उप प्रमुखमा नेकपा एमालेका उम्मेदवार ले  ११३१ मत ल्याउदा  प्रतिस्पर्धी गठबन्धन बाट नेकपा माओवादी केन्द्रका उम्मेदवारले ५४१  मत ल्याएका छन ।

वडा नं १ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवारले  १२०३   मत ल्याउदा प्रतिस्पर्धी नेपाली काग्रेस उम्मेदवारले ९०२   ल्याएका छन। एमालेका  महिला वडा सदस्यले  ११३६मत   ल्याउदा नेपाली कांग्रेसकि उम्मेदवारले ५१३   मत ल्याएकी छिन   ।त्यसैगरि दलित महिला सदस्यमा नेकपा एमाले कि उम्मेदवारले  १११६  सय  मत ल्याउदा उनको प्रतिस्पर्धी  नेपाली कांग्रेसकि उमेद्वारले ९१३   मत ल्याएकी छिन ।खुल्ला सदस्यमा नेकपा एमालेका उम्मेदवारले क्रमश १०७२  र  ११५९  मत ल्याउदा प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसले क्रमश  ९१३   र ८८८   मत ल्याएका छन ।

 

तपाइँको प्रतिक्रिया ।