टोखा नगरपालिका वडा नं ३ मा एमालेको अग्रता कायमै

टोखा नगरपालिका वडा नं ३ मा एमालेको अग्रता कायमै

कपन अनलाइन

काठमाडौँ, बैशाख ३१ ।

टोखा नगरपालिका वडा नं ३ मा एमालेको अग्रता कायमै रहेको छ । हाल सम्मको गणनामा नगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार प्रकास अधिकारीले २२३ मत प्राप्त गरेका छन भने उपप्रमुख उम्मेदवार ज्ञान माया डंगोलले २१७ मत प्राप्त गरेकी छन ।

हेर्नुहोस मत परिणाम :

तपाइँको प्रतिक्रिया ।