रसातल तर्फ बुढानिलकण्ठ -९ का राम देवकोटाको राजनीति , नेकपा माओवादी केन्द्र परित्याग गरेको घोषणा

रसातल तर्फ बुढानिलकण्ठ -९ का राम देवकोटाको राजनीति , नेकपा माओवादी केन्द्र परित्याग गरेको घोषणा

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २९ ।

नेकपा माओवादी(केन्द्र) काठमाडौं जिल्लाका पूर्व जिल्ला कमिटी सदस्य राम देवकोटाले पार्टी परित्याग गरेका छन् । बिहीबार आफ्नो फेसबुक वालमा  एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएको घोषणा गरेका हुन् ।

बिज्ञप्तिमा  पार्टीमा जहिले पनि टिके प्रथा कायमै रहेको भन्दै पार्टी नेतृत्वको स्वार्थ पूरा गर्न कहिले जयनेपाल भन्न लगाउने, कहिले लाल सलाम त कहिले जय देश जय नरेश भन्न लगाउने गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन  ।

देवकोटाको बिज्ञप्ति :

No description available.

No description available.

तपाइँको प्रतिक्रिया ।