ओखलढुंगाको चम्पादेवी गाउँपालिकाको माहोल बदलियो : खड्ग बहादुर कार्की बलियो

ओखलढुंगाको चम्पादेवी गाउँपालिकाको माहोल बदलियो : खड्ग बहादुर कार्की बलियो

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २६ ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिकाको राजनीतिक  माहोल बदलिएको छ। केहि दिन आन्तरिक विवाद देखिएको नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु निर्वाचन अभियानमा सक्रिय बनेर होमिए संगै गाउँपालिका अध्यक्ष पदका उम्मेदवार खड्ग बहादुर कार्कीको पक्षमा लहर देखिएको हो।

काठमाण्डौमा रहेका मतदाताहरु गाउँ फर्केर निर्वाचन प्रचारमा सक्रिय बने संगै विकास पेमी नेताको पहिचान बनाएका कार्की निकै बलियो भएको विश्लेषण गर्न थालिएको छ।

नेकपा एमालेका तर्फ बाट २०४९ र १०५४ मा साविक फुलवारी गाविसको नेतृत्व गरेका कार्कीलाई नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले पनि दृश्य अदृश्य रुपमा समर्थन गरे संगै कम्युनिट किल्ला भनेर चिनिएको जिल्लाको पस्चिम भेगको चम्पादेवी गाउँपालिकामा नेकपा एमालेको पक्षमा माहोल तातेको हो।

आज चम्पादेवी गाउँपालिकाको पलापूमा भएको सभामा देखिएको जनताको सहभागिता र विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेका प्रवेस गर्नेको लर्को संगै यस पटक नेकपा एमालेले गाउँ पालिकाको नेतृत्व गर्ने सम्भावना बढेको अनुमान गरिएको छ।

को को प्रवेस गरे ?     

तपाइँको प्रतिक्रिया ।