बुढानिलकण्ठका ५३ मतदान केन्द्रमा २८० जना कर्मचारी खटाईयो (नामावली सहित )

बुढानिलकण्ठका ५३ मतदान केन्द्रमा २८० जना कर्मचारी खटाईयो (नामावली सहित )

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २२ ।

बैशाख ३० गते हुन गईरहेको स्थानीय तह सदस्य निर्वाचनमा बुढानीलकण्ठ नगरपालिका अन्तर्गतका मतदान केन्द्रहरुमा  खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत , सहायक कर्माचारी र सहयोगी कर्मचारीहरुको नामावली प्रकाशित भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौंको बैशाख २१ प्रकाशित विवरण अनुसार २८० जना कर्मचारी खटाईएको हो ।नगरपालिकामा १९ वटा मतदान स्थलहरुमा ५३ वटा मतदान केन्द्रहरु सञ्चालन हुनेछ । हरेक कन्द्रमा ५ जना कर्मचारीहरु खटिने छन् ।

हर्नुहोस् पुरा विवरणः

     

 

तपाइँको प्रतिक्रिया ।