काठमाडौं महानगरपालिका वडा नं ६ मा कस्तो बन्यो नेपाली कांग्रेसको टिम ?

काठमाडौं महानगरपालिका वडा नं ६ मा कस्तो बन्यो नेपाली कांग्रेसको टिम ?

कपन अनलाइन

काठमाडौँ, बैशाख १७ । काठमाडौं  महानगरपालिका वडा नं ६ मा नेपाली कांग्रेसका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन | निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वडा नं ६ को अध्यक्षमा  भुवन लामाले उम्मेद्वारी दर्ता गराएका छन ।

त्यस्तै वडा नं ६ को खुल्ला सदस्यमा नेपाली कांग्रेसका देव सुन्दर बज्राचार्य  र नरेन्द्र थापा  (भगवान) ले  उम्मेद्वारी दर्ता गराएका छन भने महिला सदस्यमा गायत्री पुडासैनी  उम्मेदवार  बनेकी छन। सो वडाको दलित महिला सदस्य पदमा नेपाली कांग्रेस कि लिला बिशुङखे उम्मेदवार बनेकी छन ।

तपाइँको प्रतिक्रिया ।