बुढानिलकण्ठमा नेकपा एमालेका मिठाराम अधिकारी र अनिता लामा, खरेल निवासमा अधिकारी
कपन अनलाइन
काठमाडौं, बैशाख १२।
बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेका मिठाराम अधिकारी र अनिता लामा प्रमुख र उपप्रमुख पदका उम्मेदवार बनेका छन।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कपन गाविसका पुर्व अध्यक्ष मिठाराम अधिकारी र समाजसेवा र साहित्यमा लामो समयदेखि सक्रिय अनिता लामालाई नेकपा एमालेले उमेद्वार बनाएको हो।
नगर प्रमुख पदमा उम्मेद्वार बन्ने निश्चित भए संगै अधिकारी पुर्व नगर [प्रमुख उद्दव खरेलको निवास वडा नं २ मा पुगेर भेटघाट गरेका छन।
नेकपा एमाले बागमती प्रदेस कमिटीका सदस्य खरेल निर्वाचन परिचालन कमिटीका संयोजक हुन् ।
तपाइँको प्रतिक्रिया ।