Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/04/278567601_715875786212373_2041021423971474055_n-e1650268060310.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

शंखरापुर नगरपालिकामा भोलि सार्वजनिक बिदा

कपन अनलाइन

काठमाडौं बैशाख ५। शंखरापुर नगरपालिकाले सार्वजनिक बिदा सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले जारी गरेको उक्त सुचनामा नगरपालिकाको एतिहासिक महत्वको साँखु बज्रयोगिनी माइको स्थानीय जात्रा शुरु भइरहेको सन्धर्भमा मिति २०६९ बैशाख ६ गतेका दिन मुला जात्रा हुने भएकोले सो दिन शंखरापुर नगरपालिका नगरकार्यपालिकाको कार्यालय सबै वडा कार्यालयहरु स्वास्थ्य संस्था, बिध्यालयहरुमा बिदा दिने २०७८ साल चैत्र ३० गतेको  कार्यपालिका बैठक बाट निर्णय भएको हुँदा सम्बन्धित सबैलाइ  सार्वजनिक सुचना मार्फत जानकारी गराइएको उल्लेख गरिएको छ  ।

तपाइँको प्रतिक्रिया ।