चन्द्रागिरी-१ मा नेकपा एमालेका पाँच जना उम्मेदवार सर्वसम्मत,को को भए ?

चन्द्रागिरी-१ मा नेकपा एमालेका पाँच जना उम्मेदवार सर्वसम्मत,को को भए ?

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ४।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चन्द्रागिरी नगरपालिका वडा नं १ मा नेकपा एमालेले पाँच उम्मेदवार सर्वसम्मत सिफारिस गरिएका छन।

वडा नं १  मा भएको संभेलाले  अध्यक्षमा नेकपा एमालेका  राजेन्द्र केसी र महिला सदस्यमा अनिता गिरी  सर्वसम्मत सिफारिस भएका छन भने सदस्यमा कबिराज खड्का र राजन गिरीको नाम सर्वसम्मत सिफारिस गरिएको छ।

त्यस्तै सो वडाबाट दलित महिला सदस्यमा सरस्वती रोक्का

तपाइँको प्रतिक्रिया ।