मोलुंग गाउँपालिका ओखलढुंगा प्रमुख : को को छन नेकपा एमालेका सम्भावित दावेदारहरु ?
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १८।
२०७९ सालको बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि ओखलढुंगा जिल्लाको मोलुंग गाउँ पालिकामा नेकपा एमालेका तर्फ बाट उम्मेदवार बन्ने नेताहरुको वारेमा चर्चा सुरु भएको छ।
ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारको गाउँपालिका मोलुंगमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा निकै झिनो मत अन्तरले गाउँ पालिका अध्यक्ष जितेको नेकपा एमालेका तर्फबाट दावेदारी प्रस्तुत गर्न सक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१. मणिराज राई
नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका उपसचिव मणिराज राई आसन्न स्थानीय तहको निर्वाचनमा मोलुंग गाउँ पालिकाको अध्यक्ष पदका प्रवल दावेदारका रुपमा रहेका छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा ३०१२ मत सहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका राई राजनीति संगै सामाजिक विकासको अभियानमा पनि सक्रिय रहदै आएका छन।
२.उत्तम राई
नेकपा एमाले प्रदेस नं १ कमिटीका सदस्य उत्तम राई पनि आसन्न स्थानीय तहको निर्वाचनमा मोलुंग गाउँ पालिकाको अध्यक्ष पदका प्रवल दावेदारका रुपमा रहेका छन।
लामो समय देखि नेकपा एमालेमा सक्रिय रहेका राई राजनीति संगै सामाजिक विकासको अभियानमा पनि सक्रिय रहदै आएका छन।
३. रामराज खतिवडा
नेकपा एमाले प्रदेस नं १ कमिटीका सदस्य रामराज खतिवडा पनि आसन्न स्थानीय तहको निर्वाचनमा मोलुंग गाउँ पालिकाको अध्यक्ष पदका प्रवल दावेदारका रुपमा रहेका छन।
लामो समय देखि नेकपा एमालेमा सक्रिय रहेका खतिवडा राजनीति संगै सामाजिक विकासको अभियानमा पनि सक्रिय रहदै आएका छन।
४.संजय खत्री
नेकपा एमाले मोलुंग गाउँ पालिका कमिटी अध्यक्ष संजय खत्री पनिआसन्न स्थानीय तहको निर्वाचनमा मोलुंग गाउँ पालिकाको अध्यक्ष पदका प्रवल दावेदारका रुपमा रहेका छन।
लामो समय देखि नेकपा एमालेमा सक्रिय रहेका खत्री राजनीति संगै सामाजिक विकासको अभियानमा पनि सक्रिय रहदै आएका छन।