काठमाण्डौ महानगरपालिका वडा नं ७ अध्यक्ष : को को छन नेकपा माओवादी केन्द्रका संभावित दावेदारहरु ?

काठमाण्डौ महानगरपालिका वडा नं ७ अध्यक्ष : को को छन नेकपा माओवादी केन्द्रका संभावित दावेदारहरु ?

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ३।

बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै काठमाण्डौ महानगरपालिका वडा नं ७ को अध्यक्षमा  सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

नेकपा माओवादी केन्द्रका तर्फबाट वडा अध्यक्ष पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१. हरिकृष्ण खरेल 

नेकपा माओवादी केन्द्र काठमाण्डौ महानगर कमिटी सदस्य हरिकृष्ण खरेल काठमाण्डौ महानगरपालिका वडा नं ७ को अध्यक्ष पदका दावेदारका रुपमा रहेका छन।

राजनीति संगै विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका खरेलले  आसन्न स्थानीय तहको निर्वाचनमा वडा नं ७ को अध्यक्षमा उम्मेदवारी दिने चर्चा छ।

२.राममणि भट्टराई

नेकपा माओवादी केन्द्र काठमाण्डौ महानगर वडा नं ७  कमिटीका अध्यक्ष  राममणि भट्टराई काठमाण्डौ महानगरपालिका वडा नं ७ को अध्यक्ष पदका दावेदारका रुपमा रहेका छन।

लामो समय देखि वडा नं ७ का विभिन्न सामाजिक तथा विकास निर्माणका कार्यमा सक्रिय भट्टराईले पनि  आसन्न स्थानीय तहको निर्वाचनमा वडा नं ७ को अध्यक्षमा उम्मेदवारी दिने चर्चा छ।

३.सरोज पन्त 

नेकपा माओवादी केन्द्र काठमाण्डौ महानगर कमिटी सदस्य सरोज पन्त काठमाण्डौ महानगरपालिका वडा नं ७ को अध्यक्ष पदका दावेदारका रुपमा रहेका छन।

लामो समय देखि वडा नं ७ का विभिन्न सामाजिक तथा विकास निर्माणका कार्यमा सक्रिय पन्तले  पनि आसन्न स्थानीय तहको निर्वाचनमा वडा नं ७ को अध्यक्षमा उम्मेदवारी दिने चर्चा छ।

४. बिष्णु चौलागाई 

नेकपा माओवादी केन्द्र काठमाण्डौ महानगर वडा नं ७  कमिटीका उपाध्यक्ष  बिष्णु चौलागाई  काठमाण्डौ महानगरपालिका वडा नं ७ को अध्यक्ष पदका दावेदारका रुपमा रहेका छन।

लामो समय देखि वडा नं ७ का विभिन्न सामाजिक तथा विकास निर्माणका कार्यमा सक्रिय चौलागाईले पनि आसन्न स्थानीय तहको निर्वाचनमा वडा नं ७ को अध्यक्षमा उम्मेदवारी दिने चर्चा छ।

५.रामेश्वर जंग केसी 

नेकपा माओवादी केन्द्र काठमाण्डौ जिल्ला कमिटी सदस्य रामेश्वर जंग केसी पनि काठमाण्डौ महानगरपालिका वडा नं ७ को अध्यक्ष पदका दावेदारका रुपमा रहेका छन।

सामाज सेवा र कलाकारिता क्षेत्रमा सक्रिय केसीले पनि आसन्न स्थानीय तहको निर्वाचनमा वडा नं ७ को अध्यक्षमा उम्मेदवारी दिने चर्चा छ।

६.पुण्य रत्न बज्राचार्य 

नेकपा माओवादी केन्द्र काठमाण्डौ महानगर वडा नं ७  कमिटीका सचिव पुन्यरत्न बज्राचार्य  काठमाण्डौ महानगरपालिका वडा नं ७ को अध्यक्ष पदका दावेदारका रुपमा रहेका छन।

लामो समय देखि वडा नं ७ का विभिन्न सामाजिक तथा विकास निर्माणका कार्यमा सक्रिय बज्राचार्यले पनि आसन्न स्थानीय तहको निर्वाचनमा वडा नं ७ को अध्यक्षमा उम्मेदवारी दिने चर्चा छ।

 

तपाइँको प्रतिक्रिया ।