Lions Club Of Kathmandu Sky Rara र Kathmandu Victory को आयोजनामा रक्तदान

Lions Club Of Kathmandu Sky Rara र Kathmandu Victory को आयोजनामा रक्तदान

कपन अनलाइन

काठमाडौ,  फागुन २९/ जय न्यौपाने

‘रक्तदान जीवन दान’ भन्ने मुल नारा साथ Loins Club Of Kathmandu Sky, Lions Club Of Kathmandu Sky Rara र Lions Club Of Kathmandu Victory को संयुक्त आयोजना भएको बृहत् रक्तदान कार्यक्रमा सम्पन्न भएको छ ।

Leo Club Of Kathmandu Sahayatri र Sadikhsa Overseas को विशेष सहयोगमा सम्पन्न रक्तदान कार्यक्रम १०३ पोइन्ट रगत संकलन भएको क्लब अध्यक्ष दिपक थापाले जानकारी दिए ।

काेराेनाका कारण रगतकाे चरम अभाव भएको बेला आयोजना भएको उक्त कार्यक्रम रक्तदान गर्ने सम्पूर्ण सहभागी र सहयोगीहरुलाई धन्यवाद दिदै क्लबका अध्यक्ष थापाले आगामी दिनमा पनि सामाजिक कार्यमा उत्तरदायी रहदै विभिन्न कार्यक्रम गर्ने क्लबको नीति रहेको जानकारी दिए।

तपाइँको प्रतिक्रिया ।