कपन अनलाइन
काठमाण्डौ,फागुन २५।
रास्ट्रिय खेलकुद परिषदले यही चैत्र ५ गते देखि ७ गते सम्म आइ एस एफ विद्यालय खेलकुद शिक्षकहरुलाई प्रशिक्षण प्रदान गर्न लागेको छ। आठ विषयमा प्रशिक्षण प्रदान गरिने सो तालिम सहभागिता जनाउनका लागि चैत्र ४ गते भित्र फारम बुझाउनु पर्नेछ ।
सुचना :
