बुढानिलकण्ठ नगरपालिका वडा नं ९ को अध्यक्षमा पाँच जना उम्मेदवार,कस्तो थियो मत परिणाम ?

कपन अनलाइन
काठमाडौं, फागुन १३।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं ९ को अध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी दिएका थिए।

निर्वाचन आयोगको मत परिणाम अनुसार वडा नं ९ को अध्यक्षमा नेकपा एमालेका राजेन्द्र सापकोटा ९२० मत सहित विजयी बनेका थिए भने  उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका शंकर आचार्यले ५७४ मत प्राप्त गरेका थिए।

त्यस्तै सो निर्वाचनमा नेकपा माओवादी केन्द्रका रामप्रसाद देवकोटा ५७३ र राप्रपाका अनिता लामाले १०१ मत प्राप्त  गरेका थिए भने रास्ट्रिय जनमोर्चाका ललित बहादुर केसीले १६ मत प्राप्त गरेका थिए।

तपाइँको प्रतिक्रिया ।