कोरोना विरुद्धको बुस्टर डोज सम्बन्धि बुढानिलकण्ठ नगरपालिकाको जरुरी सुचना ! २०७८ फाल्गुन १२, बिहीवार कपन अनलाइन काठमाण्डौ , फागुन १२ । बुढानिलकण्ठ नगरपालिकाले कोरोना विरुद्धको बुस्टर डोज सम्बन्धि जरुरी सुचना प्रकासित गरेको छ। फागुन ११ गते देखि १५ गते सम्म विभिन्न स्वास्थ्य केन्द्रमा हुने सो खोप अभियानमा सहभागी हुन अनुरोध गरेको छ। सूचना : तपाइँको प्रतिक्रिया ।