नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ६ “क” को संयोजकमा निरेसलाल सिंह ,को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ , फागुन ११ ।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ६ प्रदेस क्षेत्र   ” क”  को संयोजकमा निरेसलाल सिंह चयन भएका छन । नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको प्रथम पूर्ण बैठकले थपलियालाई  काठमाण्डौ क्षेत्र नं ६ ” क” को संयोजकमा चयन गरेको हो।

संयोजक चयन भएका सिंह युवा संघ नेपाल र नेपाल खेलकुद महासंघका पुर्व अध्यक्ष समेत हुन्। काठमाण्डौ जिल्ला कमिटीका सदस्य सिंहलाई  संयोजक चयन गरेको सो बैठकले क्षेत्रको सह संयोजकमा राधा प्रधानाङ्गलाई  चयन गरेको छ।

त्यस्तै सो बैठकले काठमाण्डौ क्षेत्र नं ६ ” क” को सचिवमा जिल्ला कमिटीका सदस्य अर्जुन पाण्डेलाई चयन गरेको छ।

तपाइँको प्रतिक्रिया ।