बुढानिलकण्ठमा माघ मसान्त सम्म बुस्टर डोज खोप लगाइने,कहाँ कहाँ छन खोप केन्द्र ?

बुढानिलकण्ठमा माघ मसान्त सम्म बुस्टर डोज खोप लगाइने,कहाँ कहाँ छन खोप केन्द्र ?

कपन अनलाइन

काठमाण्डौ,माघ १७।

बुढानिलकण्ठ नगरपालिकाले सुचना जारी गर्दै कोरोना विरुद्धको बुस्टर डोज खोप कार्यक्रम निरन्तर रहेको जानकारी दिएको छ।बुढानिलकण्ठ नगरपालिकाका चार स्थानमा खोप अभियान जारी रहने नगर प्रमुख उद्दव खरेलले जारी गरेको सुचनामा जानकारी प्रदान गरिएको छ।

नगरपालिकामा सो अभियान माघ मसान्त सम्म १० बजे देखि ३ बजे सम्म वडा नं ११ को  कपन स्वास्थ्य चौकी, वडा नं १० को नगर अस्पताल , वडा नं ८ को महांकाल स्वास्थ्य चौकी र वडा नं ७ को शिवपुरी हेल्थ केयरमा खोप लगाइने छ।

सूचना :

 

 

तपाइँको प्रतिक्रिया ।