काठमाण्डौ महानगरपालिकामा आजबाट बुस्टर डोज खोप लगाइने

काठमाण्डौ महानगरपालिकामा आजबाट बुस्टर डोज खोप लगाइने

कपन अनलाइन

काठमाण्डौ ,माघ १७।

काठमाण्डौ महानगरपालिकामा माघ १७ र १८ गते बुस्टर डोज खोप लगाइने भएको छ । काठमाण्डौ महानगरपालिकाले सुचना प्रकासित गर्दै ३२ वटा वडाले तोकेका खोप केन्द्रमा १० बजे देखि ४ बजे सम्म खोप लगाइने जानकारी दिएको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।