शुक्रबार रातिदेखि सवारीसाधनमा जोर-विजोर ,के छ आदेशमा ?

शुक्रबार रातिदेखि सवारीसाधनमा जोर-विजोर ,के छ आदेशमा ?

कपन अनलाइन

काठमाण्डौ ,माघ ७।

काठमाडौं उपत्यकामा सवारीसाधनमाथि जोर-विजोर लागू भएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

 

 

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले शुक्रबार राति १२ बजेदेखि लागु हुने गरि जोरबिजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो ।

अब जोर गतेका दिन जोर र बिजोर गतेका दिन बिजोर नम्बरका सवारी साधन मात्रै गुडाउन पाइनेछ । यो नियम सार्वजनिक र निजी दुबै सवारी साधनमा लागु भएको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश हेर्नुस्:

तपाइँको प्रतिक्रिया ।