आजको मौसम पूर्वानुमान : एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान : एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना

कपन अनलाइन

काठमाण्डौ ,माघ १।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ ।

तपाइँको प्रतिक्रिया ।