नेकपा एमाले ओखलढुंगाको पदाधिकारीमा कसले कति मत ल्याए?

नेकपा एमाले ओखलढुंगाको पदाधिकारीमा कसले कति मत ल्याए?

कपन अनलाइन

काठमाण्डौ ,पौष २६।

नेकपा एमाले ओखलढुंगाको अध्यक्षमा शंकर कटवाल विजयी भएका छन। नेकपा एमालेको जिल्ला अधिवेसनमा भएको निर्वाचनमा प्रतिद्वन्दी सिताराम गुरुङलाई पराजित गर्दै कटवाल जिल्ला अध्यक्षमा विजयी बनेका हुन्।

नेकपा एमालेका निवर्तमान जिल्ला सचिव समेत रहेका कटवाल २०५४ सालको स्थानीय निकायको निर्वाचनमा ठुला छाप गाविसको अध्यक्षमा निर्वाचन गाविस अध्यक्षमा निर्वाचित भएका छन ।

उनि संगै ओखलढुंगा जिल्लाको उपाध्यक्षमा हर्कवाेल राई , सचिवमा कमल न्यैपाने  र उपसचिवमा   मणिराज राई र  अशाेक थापा उनिर्वाचित भएका छन।फोटो सौजन्य : भिजन संचार

तपाइँको प्रतिक्रिया ।