तारकेश्वर नगरपालिकाका ११ वडाबाट को को बने जिल्ला अधिवेसन प्रतिनिधि ?
कपन अनलाइन
काठमाण्डौ ,पौष २१।
नेकपा एमाले काठमाण्डौको छैटौ जिल्ला अधिवेसनका लागि तारकेश्वर नगरपालिकाका ११ वटै वडाहरुले जिल्ला अधिवेसन प्रतिनिधि चयन गरेका छन।
पौष २३ र २४ गते कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मुलपानी क्रिकेट मैदानमा हुने जिल्ला अधिवेशनका लागि बुढानिलकण्ठ नगरपालिकाका वडाहरुले पौष २० गते जिल्ला अधिवेसन प्रतिनिधि छनौट गरेका हुन् ।
नेकपा एमाले तारकेश्वर नगरकमिटिका सचिव राजु तिमिल्सिनाका अनुसार निम्न वडाबाट चिल्ला प्रतिनिधि सर्बसम्मतबाट चयन भएका छन ।
वडा नं १
कुमार प्रसाद तिमलसिना
भैरव सापकोटा
प्रलाद बुढाथोकी
सरस्वती जोशी
वडा नं २
हरि ढकाल
रविना सापकोटा
वडा नं ३
जमुना फँुयाल
श्याम गजुरियल
वडा नं ४
नरेन्द्रदास श्रेष्ठ
बिन्दु सापकोटा
वडा नं ५
राजु अर्याल
दिपक आचार्य
रेखा अचार्य
सेतु पुतुवार
वडा नं ६
धर्मराज लामिछाने
उद्धव बोगटी
शोभा मर्हजन
वडा नं ७
रमेश प्रधान
गणेश प्रसाद ओझा
सुमित्रा बस्नेत
वडा नं ८
मनोज कुमार घिमिरे
भद्रशिला रसाइली
वडा नं ९
बसन्त के.सी
चन्दा श्रेष्ठ
वडा नं १०
अमृत थापा
वडा नं ११
चिरन्जीबी थापा
साबित्रा शर्मा
यसै गरि काठमाडौं छेत्र नम्बर ६ बाट दलित महिला सदस्यमा लक्ष्मी गैरे निरबिरोधे चयन हुनु भएको छ