गोकर्णेश्वर नगरपालिकाका वडाहरुबाट को को बने जिल्ला अधिवेसन प्रतिनिधिहरु ?
कपन अनलाइन
काठमाडौं, पौष २१ । नेकपा एमालेको छैटौ जिल्ला अधिवेसनका लागि गोकर्णेश्वर नगरपालिकाका ९ वटै वडाहरुले जिल्ला अधिवेसन प्रतिनिधि चयन गरेका छन। पौष २३ र २४ गते कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मुलपानी क्रिकेट मैदानमा हुने जिल्ला अधिवेशनका लागि गोकर्णेश्वर नगरपालिकाका वडाहरुले पौष २० गते जिल्ला अधिवेसन प्रतिनिधि छनौट गरेका हुन् ।
कुन वडाबाट को को बने जिल्ला अधिवेसन प्रतिनिधि ?
वडा नं १ : करुणा सिंखडा, जनार्दन खड्का,र श्रीकृष्ण तामाङ
वडा नं २ : सरस्वती सुनार र दिपेन्द्र लामा,
वडा नं ३ : कृष्ण शरण बिष्ट र शशी तिमिल्सिना
वडा नं ४ : हरिकृष्ण श्रेष्ठ र तारा श्रेष्ठ,
वडा नं ५ : रमेश कोइराला र सरीता चौलागाई
वडा नं ६ : रामकृष्ण पुजारी र तारा गौतम
वडा नं ७ :केशव गुरुङ र गीता केसी कट्टेल
वडा नं ८ : बिनोद चापागाई ,कुमार तिरुवा र कल्पना राजचल
वडा नं ९ : पुरुषोत्तम ढुंगाना