बुढानिलकण्ठ-चंडेश्वरी-सपनतिर्थ जोड्ने “सपनतिर्थ कोरिडोर”

कपन अनलाइन

काठमाण्डौ ,पौष १८।

टोखा नगरपालिकाको धार्मिक ततः पर्यटकीय स्थल सपनतिर्थलाई बुढानिलकण्ठ र चंडेश्वरी जोड्ने महत्वपूर्ण सडक “सपनतिर्थ कोरिडोर” निर्माण भैरहेको छ।

बागमती प्रदेस सरकारको आर्थिक सहयोगमा टोखा नगरपालिका वडा नं २ र ३ मा निर्माण भैरहेको सो सडकको सम्झौता रकम २ करोड ४३ लाख ७५ हजार ५४३ रुपैया ९९ पैसा रहेको छ।

२०७९ भाद्र ८ गते सम्म सम्पन्न भैसक्नु पर्ने उक्त आयोजनाको ठेक्का ओम बुद्ध इन्टरनेसनल कन्स्ट्रक्सन कम्पनीले पाएको छ।

आयोजना विवरण :

तपाइँको प्रतिक्रिया ।