आजबाट बुढानिलकण्ठ नगरपालिकाका वडा नं १२ र १३ को मतदाता नामावली संकलन हुने

आजबाट बुढानिलकण्ठ नगरपालिकाका वडा नं १२ र १३ को मतदाता नामावली संकलन हुने

कपन अनलाइन
काठमाडौं, पौष १३।

बुढानिलकण्ठ नगरपालिकाका दुई  वडाको आजबाट मतदाता नामावली संकलन शुरु हुनेछ।  आजबाट बुढानिलकण्ठ नगरपालिकाका वडा नं १२ र १३ को मतदाता नामावली संकलन हुनेछ।

नगरपालिकाले सुचना प्रकासित गर्दै विभिन्न मितिमा नगरपालिकाको कार्यालयमा मतदाता नामावली संकलन हुने जानकारी दिएको छ ।

कुन वडामा कहिले ?

तपाइँको प्रतिक्रिया ।