नेकपा एकीकृत समाजवादी संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठ

नेकपा एकीकृत समाजवादी संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठ

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २८।

नेकपा एकीकृत समाजवादी संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठ चयन भएका छन। काठमाण्डौ क्षेत्र नं ८ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका श्रेष्ठलाई  प्रमुख सचेतकमा चयन गरिएको हो।

नेकपा एकीकृत समाजवादीका सचिव समेत रहेका श्रेष्ठले सो जिम्मेवारी संगै संसदीय मामिलाका कामहरुको संयोजन गर्नेछन।

प्रमुख सचेतकमा चयन भएका श्रेष्ठ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।