जफत गरिएको रकमको श्रोत स्पस्ट खुलेको छ : बिईंग ह्युम्यान ( Being Human)

जफत गरिएको रकमको श्रोत स्पस्ट खुलेको छ : बिईंग ह्युम्यान ( Being Human)

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर २१।

बिईंग ह्युम्यान ( Being Human) क्लोथिंग नेपालले विभिन्न संचार माध्यममा श्रोत नखुलेको भन्दै आएका समाचारहरु प्रति खेद प्रकट गर्दै सो रकमको श्रोत स्पस्ट खुलेको बताएको छ।

सो संस्था संग सम्बन्धित ब्यक्तिले जग्गा खरिदका लागि सहकारी संस्था र व्यवसाय बाट आर्जन गरिएको रकमलाई श्रोत नखुलेको भन्दै नियन्त्रणमा लिइएको जानकारी दिदै  बिईंग ह्युम्यान ( Being Human) ले आवस्यक कागजात र प्रमाण सहित कानुनी उपचारमा जाने बताएको छ।

संस्थाको बिज्ञप्ति : 

 

तपाइँको प्रतिक्रिया ।