अव नेकपा एमालेको ध्यान मतदाता नामावली संकलन तिर ….
कपन अनलाइन
काठमाण्डौ ,मंगसिर २०।
नेकपा एमालेले दशौ रास्ट्रीय महाधिवेसन सम्पन भएपछी अवको ध्यान मतदाता नामावली संकलन तिर लगाएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्देशन जारी गदै मंगसिर १७ गते देखि शुरु भएको मतदाता नामावली संकलन कार्यमा सक्रिय रहन निर्देशन दिएका छन ।
नेकपा एमालेले १८ वर्ष उमेर पुगेका नेपाली नागरिकहरुलाई मतदाता नामावली दर्ता गराउने काममा व्यवस्थापन र परिचालनको कार्य गर्न स्थानीय कमिटीहरुलाई निर्देशन दिदै सहयोगका लागि आग्रह गरेको छ ।
निर्देशन :
तपाइँको प्रतिक्रिया ।