नेपाली कांग्रेस प्रदेश नं १ को सभापतिमा उद्धव थापा दुई मतले विजयी

नेपाली कांग्रेस  प्रदेश नं १ को सभापतिमा उद्धव थापा दुई मतले विजयी

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर २०।

नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्तरगत प्रदेश नं  १ को सभापतिमा संस्थापन पक्षका उद्धव थापाले पौडेल कोइराला समुहका गुरुराज घिमिरेलाई २ मतले पछि पारेका छन् ।

सोमवार बिहान ३:३० बजे निर्वाचन समितिले घोषणा गरेको मत परिणाम अनुसार थापाले ८ सय ४४ र घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका छन् ।

यस्तै महामन्त्रीमा संस्थापन इतरका उमेश थापाले ८ सय ३ मत प्राप्त गरि विजयी भएका छन् ।

तपाइँको प्रतिक्रिया ।