नेकपा (एकिकृत समाजवादी) चम्पादेवी-६ गठन,को को छन कमिटीमा ?

नेकपा (एकिकृत समाजवादी) चम्पादेवी-६ गठन,को को छन कमिटीमा ?

कपन अनलाइन

ओखलढुंगा  ,मंगसिर १६।

नेकपा (एकिकृत समाजवादी) काे चम्पादेवी गाउँपालिका वडा नं ६ मा वडा कमिटी गठन भएकाे छ । पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईञ्चार्ज नेत्रप्रसाद भट्टराईकाे उपस्थितिमा साेमबहादुर खड्काकाे अध्यक्षतामा कमिटी गठन गरिएको हो ।

सो  कमिटीकाे उपाध्यक्षद्वय भूवन न्याैपाने र यज्ञप्रसाद लुइटेल रहेका छन् भने  सचिव रमेश विशंखे सहसचिव लक्ष्मी थापा लगायत १७ सदस्यीय वडा कमिटी गठन गरिएको थियो।

को को छन कमिटीमा ?

तपाइँको प्रतिक्रिया ।