नेपाली कांग्रेसको महाधिवेसन प्रतिनिधिमा रामकृष्ण केसीको उम्मेदवारी

 

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ५।

नेपाली कांग्रेसको १४ औ महाधिवेसनका लागि कपनका पुराना नेता रामकृष्ण केसीले महाधिवेसन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका छन।

२०५४ सालको निर्वाचनमा साविक कपन गाविस वडा नं ४ को अध्यक्ष समेत रहेका केसी दुई पटक इकाई समिति सभापति समेत भएका थिए।

नेपाली कांग्रेसको काठमाण्डौ जिल्ला समिति सदस्य समेत रहिसकेका केसी नेपाल ह्यान्डबल संघका केन्द्रीय कार्यबाहक अध्यक्ष समेत हुन् ।

 

तपाइँको प्रतिक्रिया ।