नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ-१२ को अध्यक्षमा माधव भट्टराई ,को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ५।

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ-१२ को अध्यक्षमा माधव भट्टराई चयन भएका छन। मंगसिर ४ गते भएको वडा अधिवेसनबाट नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ नगरपालिका वडा नं १२ कमिटीको अध्यक्षमा निर्वाचित भएका हुन।

त्यस्तै सो अधिवेसनले  उपाध्यक्ष सुवर्ण लम्साल र सचिव जनार्दन ढुंगाना  रहेको २९ सदस्यीय वडा कमिटी चयन गरेको छ। सहसचिव सानू सुनार र  कोषाध्यक्ष कमला तामाङ्ग  रहेको सो कमिटीमा सम्झना तामाङ, गोबिन्द भट्टराइ, सीता दुलाल – , कुमार पुडासैनी , कमल सापकोटा , सारदा आचार्य , लक्ष्मि थापा ,लक्ष्मि गिरि , कृष्ण भट्टराइ, गायत्री पराजुली , सीता सुनार नम्रता बराइलि , दिनेश वि क , राजन सुबेर्दि , संजय महर्जन , चन्दा कार्की, दुर्गा रमण ढकाल, वीर बहादुर स्याङ्तान ,अजित कार्की , पायाङ्ग पुरी शेर्पा  र  सन्जिव मोक्तान सदस्य रहेका छन।

तपाइँको प्रतिक्रिया ।