नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं (ख) काे सभापतिमा राजु खड्का विजयी,को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ४।

नेपाली काँग्रेसकाे काठमाडौ निर्वाचन क्षेत्र न ५ (ख) काे सभापतिमा राजु खड्का विजयी बनेका छन् । मंगसिर ३ गते भएको अधिवेसनमा  खड्काले १२६ मत पाएर विजयी बनेका थिए  भने उनका प्रतिद्वन्दी माइला डङ्गाेलले ११९ मत प्राप्त गरेका थिए।

त्यस्तै सो  अधिवेसबाट  उपसभापतिमा रामराजा महर्जन र हरिमान श्रेष्ठ,  सचिवमा अप्सरा पण्डित र  शितल बस्नेत,  सहसचिवमा लक्ष्मी खड्का र सविना श्रेष्ठ विजयी भएका हुन् ।

तपाइँको प्रतिक्रिया ।