काठमाण्डौ क्षेत्र नं ३ (क ) मा श्रीराम चालिसेको प्यानल विजयी,को को बने पदाधिकारी ?

काठमाण्डौ क्षेत्र नं ३ (क ) मा श्रीराम चालिसेको प्यानल विजयी,को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ४।

काठमाण्डौ क्षेत्र नं ३ (क ) मा श्रीराम चालिसेको प्यानल विजयी विजयी भएको छ। मंगसिर ३ गते भएको अधिवेसनमा सभापतिमा विजयी बनेका चालिसेले ७६ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी चन्द्रदिप लामा ( काजु ) ले  ५३ मत प्राप्त गरेका थिए।

त्यस्तै चालिसेको प्यानलबाट उपसभापतिमा उम्मेदवार रहेका केशव प्रसाद पुडासैनीले र पविन भट्ट विजयी भएका छन भने सचिवमा पनि सोहि प्यानलका ईश्वर पुडासैनी र  राजेश थापा विजयी बनेका छन।

त्यस्तै सो अधिवेसनबाट सह सचिवमा लक्ष्मी पुडासैनी (दुर्गा) र गंगा लामा विजयी बनेका छन।

तपाइँको प्रतिक्रिया ।