नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (ख) को सभापतिमा रामप्रसाद लुइँटेल,को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ३ ।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ ( ख ) को सभापतिमा रामप्रसाद लुइँटेल निर्वाचित भएका छन । बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा भएको अधिवेसनले लुइँटेललाई सभापति सहित कार्यसमिति निर्वाचित गरेको हो ।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ ( ख ) को  उप सभापतिमा  श्यामकृष्ण श्रेष्ठ र दिलिप खत्री निर्वाचित बनेका छन भने  भने सचिबमा  मनोज सिग्देल र अम्बिका राना निर्वाचित भएका छन ।

त्यसैगरी  मदनदास श्रेष्ठ र  प्रमोद अधिकारी सहसचिव निर्वाचित भएको समितिको  कोषाध्यक्षमा  शर्मिला कार्की चयन भएकी छन।

तपाइँको प्रतिक्रिया ।