काठमाण्डौ क्षेत्र नं ३ बाट महाधिवेसन प्रतिनिधिमा आत्मराम ढकालको उम्मेदवारी

काठमाण्डौ क्षेत्र नं ३ बाट महाधिवेसन प्रतिनिधिमा आत्मराम ढकालको उम्मेदवारी

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ३।

काठमाण्डौ क्षेत्र नं ३ बाट महाधिवेसन प्रतिनिधिमा आत्मराम ढकालले खुल्ला तर्फ  उम्मेदवारी दिने घोषणा गरेका छन। २०५१ सालमा नेपाल ल क्याम्पसबाट नेवी संघको सदस्यता लिदै राजनीतिक यात्रा शुरु गरेका ढकालले २०५९ सालमा क्रियाशील सदस्यता प्राप्त गरेका थिए ।

नेपाली कांग्रेसको १३ औ महाधिवेसनमा नेपाली कांग्रेस काठमाण्डौ जिल्ला कार्यसमितिमा निर्वाचित भएका ढकालले साविक गागलफेदी गाविसमा सक्रिय राजनीति गर्दै आएका छन ।

पेसाले अधिवक्ता ढकाल नेपाल वार एसोसिएसन र DLA मा पनि सक्रिय रहेका छन ।

तपाइँको प्रतिक्रिया ।