बुढानीलकण्ठ नगरपालिकामा चालु आवका अधिकांश योजना सम्झौता भयो
कपन अनलाइन\ ०७१ चैत्र ७ ,
नवनिर्मित बुढानीलकण्ठ नगरपालिकामा चालु आवको लागि विनियोजन गरेको अधिकांश बजेटसँग सम्बन्धित योजनाहरु सम्झौता भएको छ । नगरपालिकाले हालै उपलब्ध गराएको सम्झौताहरुको विवरणका अनुसार ८० प्रतिशत योजनाहरु सम्झौता भएका छन् । सम्झौता भएका योजनाहरुमा वडा नं. १२, १३ र १४ का धेरै संख्या रहेको छ । यी वडाहरुमा ३२ वटा योजना सम्झौता भएका छन् । त्यसै गरी वडा नं. १,२ र ३ मा ४ वटा योजना सम्झौता भएको छ । वडा नं. ४, ५ र ६ मा ७ वटा योजना सम्झौता भएको छ । त्यसैगरी वडा नं. ७ र ८ मा ४ वटा र वडा नं. ९,१० र ११ मा ६ वटा योजना सम्झौता भएको छ । त्यस्तै वडा नं. १५, १६ र १७ मा ६ वटा योजना सम्झौता भएका नगरपालिकाले जनाएको छ । नगरपालिकाले उपलब्ध गराएको विवरण यस प्रकार रहेको छ ।
आ.व.०७१÷७२ का लागि बूढानीलकण्ठ नगरपालिका १,२,३ को संयुक्त वडा कार्यालय अन्र्तगतभएका योजना तथा कार्यक्रमहरुको सम्झौता बिवरणः-
१. ग्रामिण विकास उ.स १. २, ५०,०००
सिमली गाउँ गोरेटो बाटो स्ल्याब ढलान बनाउने
२. महिला सिप विकास कार्यक्रम २,००,००० महिलाको सिप, दक्षता अभिबृद्धि गर्न
३. महादेव कोलोनी टोल सुधार समिति १,००,००० महादेव कोलोनी सडक तथा ढल निर्माण
४. रुदे्रश्वर हाइट बाटो निर्माण उ.स ३,००,००० रुदे्रश्वर हाइट प्रवेश मार्गमा रिटेनिङ वालनिर्माण गर्न
आ.व.०७१\७२ कालागी बूढानीलकण्ठ नगरपालिका ४,५,६को संयुक्त वडा कार्यालय अन्र्तगतभएका योजनातथाकार्यक्रमहरुको सम्झौताबिवरण ः–
१. तामाङ भाषातथा संस्कृति संरक्षण समाज ४ ५,००,००० भाषा संरक्षण तामाङ घेदुङ
२. दुलाल टोल बाटो निर्माण उ.स ६ ५,००,००० दुलाल टोल बाटो ढलान
३. लगनशीलउपभोक्ता समिति ६ ३,००,००० चिसेनीमोटर बाटो ढलान
४. महादेव मार्ग उपभोक्ता समिति ४ १,००,००० पार्कभिलेज अगाडी नारायण खड्काको घर हुँदै बाटो कालोपत्रे
५. उत्कृष्ठ तरकारी खेतीतालिम ५ १,५०,००० उत्कृष्ठ तरकारी खेती तालिम तथा प्रांगारिक मलबनाउने
६. श्री सिद्धेश्वर महादेव टोलसुधार समिति ५ २,५०,००० लुडेखोला कलभर्ट स्ल्याब ढलान
७. सर्वशक्ति महिला समाज ५ ५०,००० महिला शिक्षा कार्यक्रम
आ.व.०७१\७२ कालागी बूढानीलकण्ठ नगरपालिका ७,८ को संयुक्त वडा कार्यालय अन्र्तगतभएका योजनातथाकार्यक्रमहरुको सम्झौताबिवरणः–
१. बाल क्ल्व बूढानीलकण्ठ ८ ९५,००० बाल क्ल्व निर्माण
२. महिला सञ्जाल ७ १,६५,००० व्यूटिपार्लर तालिम संचालन गर्न
३. धर्मपूर टोल सुुधार समिति ७ २००,००० धर्मपुर टोलको उकालो बाटो ढलान
४. खड्काभद्रकाली सामुदायिकअध्ययन केन्द्र ८ १,००,००० अनौपचारिक शिक्षा संचालन
आ.व.०७१÷७२ कालागी बूढानीलकण्ठ नगरपालिकाको ९,१०,११को संयुक्त वडा कार्यालय अन्र्तगतभएका योजनातथाकार्यक्रमहरुको सम्झौताबिवरणः–
१. कृषक समुह तरकारी खेती ९, १०,११ १,००,००० विविध कृषिकार्यक्रम संचालन
२. उद्यमशीलमहिला उ.स १० १,६०,००० महिला डाइभिङ तालिम
३. ज्येष्ठ नागरिक जनसेवा समाज ११ २,००,००० ज्येष्ठ नागरिक सम्मान
४. आदर्श कोलोनी उ.स ९ २,००,००० साइड ड्रेन र ग्राभेल गर्न
५. सुन्दर मित्रनगर उ.स १० ५०,००० ढल निर्माण गर्न
६. जागरण टोल सुधार समिति ९ २,००,००० बाटो सुधार तथा ढल निर्माण
आ.व.०७१\७२ कालागी बूढानीलकण्ठ नगरपालिका १२,१३,१४ को संयुक्त वडा कार्यालय अन्र्तगतभएका योजनातथाकार्यक्रमहरुको सम्झौताबिवरणः–
१. शान्ति टोल उपभोक्ता समिति १४ १,००,००० मनमाया गुरुङको घर अगाडिको बाटो ढलान
२. राधाकृष्ण चोक भित्री बाटो निर्माण १४ १,००,००० राधाकृष्ण टोल भित्री बाटो ढलान
४. समाजको आवाज १५,००० बालबालिकाको कविता प्रतियोगिता
५. नारी दिवस मूल समारोह समिति ९०,००० १०५ औँ नारी दिवस कार्यक्रम
६. गुरुङ टोल मार्ग पिच ५,००,००० बाटो कालोपत्रे गर्न
७. प्रगति टोल शान्तिमार्ग मूलबाटो ३,००,००० प्रगति टोल शान्तिमार्ग मूलबाटो निर्माण
८. रुद्रमति धोवीखोला संरक्षण ५०,००० साइड ड्रेन निर्माण
९. सांप्रेढुंगा धोवीखोला १२ २,००,००० बाटो निर्माण
१०. शान्ति टोल ३,००,००० रणबहादुरको घर नजिकको बाटो निर्माण
११. नमुना उपभोक्ता समिति १४ १,००,००० बाटो तथा ढल निर्माण
१२. पैयुटार मूलबाटो कालोपत्रे ३०,००,००० पैयुटार मूलबाटो कालोपत्रे
१३. स्वरुपा टोल १,५०,००० बाटो मर्मत ।
१४. महिला संजाल कपन २,७०,००० उद्घोषण तालिम र प्रौढ शिक्षा संचालन
१५. जंगलादेवीमार्ग सडक निर्माण १०,००,००० बाटो तथा ढल निर्माण
१६. गुरुङ समाज भवन २,००,००० गुरुङ समाज कल्याणकारी भवननिर्माणा
१७. गुरुङ समाज कल्याणकारी महिला संघ १,००,००० सामुदायिक भवन निर्माण
१८. कपन हाइट मार्ग २,००,००० बाटो निर्माण
१९. आनिगुम्बा ढल ५,००,००० आनी गुम्बा पछाडी रहेको ढल फेर्न
२०. राधाकृष्ण महिला विकास समिति १,००,००० बुटिक भर्ने तालिम
२१. दारेगौँडा राउतभञ्ज्याङ बाटो निर्माण समिति ४,००,००० कपनको मुलबाटोको पर्खाल निर्माण
२२. यज्ञडोल बालउद्यान ४,००,००० बाल उद्यान निर्माण
२३. खरिबोट संगमचोक मुलबाटो निर्माण समिति ४,००,००० बाटो निर्माण
२४ सेती देवी पशुपालन ५०,००० पशुपालन गर्नको लागि
२५. छाता समुह १,३०,००० मन्टश्वरी तथा वातावरण
२६. नेपाल दलित तथा गैर दलित उत्थान क्लब १,००,००० निशुल्क कम्प्युटर तालिम उपलव्ध गराउने
२७. संयुक्त महिला सञ्जाल ६०,००० महिलां हिंसा सचेतना अभियान कार्यक्रम
२८. कपन दलित उत्थान समिति १,००,००० दलित उत्थानको लागि
२९. समाजको आवाज १,००,००० वातावरण सम्वन्धि कार्य संचालन गर्न
३०. विजया देवी भगवती महिला समुह १,००,००० कृषि बिउ बिजन वितरण कार्यक्रम संचालन गर्न
३१ महिला मैत्री दीप महिला समूह १,००,००० एक घर एक कम्पोष्ट विन
३२. शान्तिटोलदेखि साविक कपन जाने बाटो १५०,००० शान्तिटोल कपनको मुलबाटो निर्माण
३३. माधवदाहालको घरदेखि बंगलामुखीमार्ग जोड्ने बाटो १,५०,००० ढल तथा बाटो निर्माण
आ.व.०७१\७२ का लागि बूढानीलकण्ठ नगरपालिकाको १५,१६,१७ संयुक्त वडा कार्यालय अन्तर्गत भएका योजनातथाकार्यक्रमहरुको सम्झौताबिवरणः–
१. अविरल प्रयास महिला कृषक समुह ५०,००० व्यवसायिक अदुवा खेती तालिम
२. सरस्वती आमा समूह ५०,००० बुनाइ तथा कुशन
३. सृजनशील महिला समुह ५०,००० महिला सिप मुलक तालिम
४. जनउद्धार मा.वि १,००,००० बालबालिकाहरुको लागि खेल सामग्री तथा शैक्षिक सामग्री उपलव्ध गराउने
५. चुनिखेल सापाटार सडक निर्माण १७,००,००० चुनिखेल सापाटार सडक निर्माण
६. चुनिखेल उप-स्वास्थ्यचौकी ४५,००० उपस्वास्थ्यचौकी अनुदान
*फोटो सामग्री मा तामाङ भाषातथा संस्कृति संरक्षण समाज ५,००,००० हुनुपर्ने मा अन्यथा हुन् गएकोमा सच्याइएको छ । सम्पादक